‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न आवश्यक छ’-अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै...