रास्वपाले भन्यो-‘हस्ताक्षर अभियानमा हस्तक्षेप भयो’
काठमाडौँ। झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । दमकको क्याम्पस मोडमा रास्वपा कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिसोध साँधिएको भन्दै हस्ताक्षर...