सदन अवरोध खुलाउन सभामुख-सचेतकबीच छलफल
काठमाडौँ । रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा...