अर्थमन्त्री पौडेलको दाबी-‘अर्थतन्त्रका चुनौतीलाई सामना गर्ने गरी सरकारले बजेट ल्यायो’
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना गर्ने गरी सरकारले बजेट ल्याएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने...