प्रहरीसँग गृहमन्त्रीले लिए विपद् पूर्व तयारीको ब्रिफिङ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्षायाममा आउन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीबारे जानकारी लिएका छन्। मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरीले गरिरहेको विपद् व्यवस्थापनको पूर्व तयारीबारे ब्रिफिङ लिएका...