भौतिक मन्त्री दाहालले भने-‘संघीय सरकारले ५ करोडभन्दा तलका योजना राख्नु हुँदैन’
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संघीय सरकारले ५ करोड भन्दा साना आयोजनामा बजेट राख्न नहुने बताएका छन् । आगामी आव २०८२/८३ को बजेटमा ३ करोडभन्दा कम लागतका योजना...