छाउपडी प्रथाको अन्त्य र संसदीय मर्यादाको रक्षा गर्न सांसद तामाङ माग
काठमाडौँ । सांसद तारा लामा तामाङले छाउपडी प्रथाको अन्त्य र संसदीय मर्यादाको रक्षा गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै तामाङले छाउपडी प्रथाका कारण भएको एक...