कांग्रेस केन्द्रीय समितिमा १९ जना मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी केन्द्रीय समितिमा १९ जना नेतालाई मनोनयन गरेका छन्। पार्टीभित्रको आन्तरिक सन्तुलनलाई ध्यानमा राख्दै पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला निकट नेताहरूलाई...