संविधान संशोधन गम्भीर विषय भएकाले हल्का रूपमा नलिन ‘प्रचण्ड’को आग्रह
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई सतही रूपमा नलिन सरकार र संसद्का सदस्यहरूलाई सचेत गराएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा...