संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सहकार्य आवश्यक छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन दलबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली...