राप्रपाले भन्यो-राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भयो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँमा भएको प्रदर्शनले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको ठहर गरेको छ । सोमबार दिउँसो बसेको पार्टीको...