संसद्का गतिविधि नतिजामुखी बनाउन दलका सचेतकलाई सभामुखको आग्रह
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउन राजनीतिक दलका सचेतकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। सोमबार सिंहदरबारमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूसँग भएको छलफलका...