राज्यका निर्देशक सिद्धान्त समिति गठनका लागि १२ सांसदको नाम अनुमोदन
काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गठन गर्नका लागि १२ सांसदको नाम अनुमोदन गरेका छन् । मंगलबार बसेको...