अलपत्र योजनाहरुमा बजेट उपलब्ध गराउन ओलीको जन्मथलोका जनप्रतिनिधिको माग
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमका बासिन्दाले चौँथोपटक मुलुकको कार्यकारी प्रमुख भएकोमा बधाई ज्ञापन गर्दै अलपत्र बनेका योजनाहरुमा बजेट उपलब्ध गराउन माग गरेका छन् । जिल्लाबाट निर्वाचित...