जनकपुरको जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरमा गुठीको जग्गा अतिक्रमणमा परेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनकपुरको जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग...