सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ। प्रतिनिधि सभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेसँगै सभापति चयन प्रक्रिया अघि बढेको हो। ...