नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । फेसबुकमाफर्त शुभकामना सन्देश जारी गर्दै उनले सबैको जीवनमा...