गृहमन्त्री लामिछानेले राजीनामा दिएर छानबिनलाई सहयोग गरे हुन्छ : सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने बताएका छन्। सहकारी प्रकरणमा लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष...