आयोगको निर्णयविरुद्ध रेशमले दायर गरेको रिटमा आदेश दिने-नदिनेबारे ३० गते छलफल
काठमाडौँ । आफूलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षको मान्यता नदिने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिने-नदिनेबारे ३० गते छलफल गर्ने भएको छ ।...