प्रधानमन्त्री ‘प्रचण्ड’ र काँग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी छ । संसद्को गतिरोध अन्त्यलगायत विषयमा प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काँग्रेस...