काँग्रेसतिर लागेन भनेर रवि लामिछानेलाई बदनाम गर्न खोजे : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसतिर लागेन भनेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बदनाम गर्न खोजेको बताएका छन् । प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको गरेको पत्रकार...