माओवादीमा प्रवेश गराएर ‘प्रचण्ड’ले एकताको जालसाजी प्रचार गरेको डा. बाबुरामको आरोप
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जालसाजी गरेको टिप्पणी गरेका छन् । अर्का...