डा. शशांक कोइरालाले भने-सभापति बनेर अहिलेको भन्दा फरक ढंगले पार्टी चलाउँछु
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले अहिलेको परिवेशमा काँग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन् । रामेछापमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी सञ्चालन शैली...