शान्ति प्रक्रिया सत्ता लेनदेनको विषय होइन : एनपी साउद
काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री एनपी साउदले शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिमा सम्पन्न गर्नुपर्ने बताएका छन् । सोमबार एनसिएल मोडेल संयुक्त राष्ट्र २०२४ उद्घाटन समारोहमा उनले शान्ति प्रक्रियाको काम अन्तिम चरणमा पुगेको...