योगेश भट्टराईले भने-एमाले र नेतृत्वमाथि उठेका हरेक सवालमा छानबिन गर्न तयार छौँ
काठमाडौँ । नेकपा एमालेका सचिव योगश भट्टराईले एमाले र एमालेको नेतृत्वमाथि उठेको हरेक प्रश्नमा आफूहरू छानबिन गर्न तयार भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका कोही संलग्न भएको नपाइएपछि...