त्रिविको दीक्षान्त समारोहका लागि सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत आवेदन फारम सङ्कलन गर्न सुरु गर्दै छ । भोलि (सोमबार) देखि अनलाइन आवेदन भर्न सकिने छ । २०७७...