सिटिइभिटीमा शिक्षा मन्त्री पौडेलको निरीक्षण, तल्लो तहसम्म प्रभावकारी हुनेगरी काम गर्न निर्देशन
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को अवलोकन गर्नुभएको छ । सिटिइभिटीका अध्यक्षसमेत रहनुभएका मन्त्री पौडेलले अवलोकनपछि आयोजित कार्यक्रममा कुनै...