विवादमा आएका विद्यार्थीको नयाँ योग्यताक्रम प्रकाशित
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहका एमडी, एमएस तथा एमडीएसका विद्यार्थीहरूको नयाँ योग्यताक्रम प्रकाशित गरेको छ। नयाँ योग्यताक्रम अनुसार उनीहरूका लागि खुल्ला तर्फको रिक्त सिटहरूमा प्राथमिकता निर्धारण...