स्नातक पास गरेकालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण
काठमाडौँ । सरकारले आगामी वर्ष २०७८.७९ को बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्था गरेका छन्। स्नातकभन्दा माथिका युवालाई सर्टिफिकेट धितो राखी बढीमा ५ प्रतिशत ब्याजमा २५...