समितिले स्वास्थ्यमन्त्रीलाई प्रतिवेदन बुझाउने
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीका बारेमा तयार पारेको प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई बुझाउने भएको छ । समितिको आज बसेको बैठकले...