फेदीखोला गाउँपालिकामा विद्यालयको परीक्षा नतिजा अनलाइनबाट प्रकाशन
स्याङ्जा । फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत विद्यालयको नतिजा प्रकाशन गरेको छ । गाउँपालिकाले आज कक्षा ८ को नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले...