शिक्षामा लगानीअनुरुपको प्रतिफल हासिल हुनुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरुपको प्रतिफल हासिल हुनुपर्ने बताएका छन् । राष्ट्रपति निवासमा आइतवार आयोजित कार्यक्रममा उनले ‘सबैका लागि शिक्षा’ को अवधारणालाई कार्यान्वयन...