शिक्षा मन्त्रीलाई स्थायी शिक्षकहरुको पत्र
माननीय शिक्षामन्त्रीज्यू नमस्कार, आराम छु, आरामको कामना गर्दछु। देश कोरोना कहरले प्रताडित भएको छ । त्योभन्दा बढी हामी खुलाबाट स्थायी भएका शिक्षकहरूलाई तथा समग्र शिक्षा क्षेत्रलाई नीतिगतरुपमा पछाडि धकेल्ने प्रयास...