कक्षा १२ का विद्यार्थीले एक महिनाभित्र परीक्षाको नतिजा पाउने
काठमाडौँ । कोरोना जोखीमका बाबजुत हालै सम्मपन्न कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र...