सिटिइभिटीका तालिम खारेज गरिएकोमा नेविसंघको विरोध
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी विषयहरु खारेज गरिएकोमा आपत्ति जनाएको छ ।...