अबदेखि अनमी, सिएमए र ल्याब असिस्टेन्टको पढाइ नै नहुने
काठमाडौं । सरकारले अनमी, ल्याब असिस्टेन्टलगायत कार्यक्रमको पढाई बन्द गरेको छ । चिकित्सा शिक्षा आयोगको बैठकले यसवर्षको शैक्षिक सत्रदेखि नयाँ विद्यार्थी भर्ना गर्न रोक लगाएको हो । बुधबार एक सूचना...