सामुदायिक विद्यालय सुधारका शूत्रः ल्याऔं, टिकाऔं, सिकाऔं र विकाऔं
विद्यालयमा बालबालिका ल्याउनु, विद्यालयभित्र आएका बालबालिकालाई टिकाई राख्नु, रोचक बालमैत्री शिक्षण सिकाइको माध्यम बाट जीवनोपयोगी शिक्षा प्रदान गर्नु सार्वजनिक शिक्षामा देखिएका र भोगिएका सदाबहार चुनौति हुन । चरम राजनीति, अस्तव्यस्त...