युनेस्कोको महासभामा भाग लिन मन्त्री पोखरेल फ्रान्स प्रस्थान
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल युनेस्कोको ४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । उनी सोमबार राति ११...