२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीका तीन विद्यालयलाई सात लाख बराबरको शैक्षिक सामग्री सहयोग

अ+ अ-

डोटी । सामुदायिक विकास केन्द्र डोटीले डोटीका तीन सामुदायिक विद्यालयलाई शैक्षिक सामग्रीको रुपमा सात लाख बराबरको सामग्री सहयोग गरेको छ ।

गुड नेर्भर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास रियोजना अन्र्तगत विद्यालयको शैक्षिक गुणस्तरमा सुधार होस् भन्ने उद्देश्यले सामग्री सहयोग गरेको परियोजना अधिकृत यज्ञराज बडुले बताए ।

संस्थाले दिपायल सिलगढी नगरपालिका – ८ लडागडामा रहेको सुनादेवी, नारिदाङमा रहेको चौखान मा.वि र पूर्विचौकि गाँउपालिका–७ पोखरीमा रहेकोे मष्टामाण्डौं मा.विलाई सात लाख अठाईस हजार बराबरको कम्प्युटर ल्यापटप, प्रिन्टर, साउन्ड टेड, प्रोजेक्टर र हेड फोनहरु आईतबार एक कार्यक्रकाबीच हस्तान्तरण गरेको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका – ८ का वडा अध्यक्ष राम बहादुर खड्काले विद्यालयलाई उपलब्ध गराईएका सामग्रीहरुको सही सदुपयोग हुनुपर्ने बताए ।

शिक्षण सिकाई क्रियाकलाप समय अनुसार परिवर्तन भई युग सुहाउँदो हुन आवश्यक रहेको गुड नेर्भस ईन्टरनेशनल नेपाल डोटीका संयोजक रंजित चौधरीले बताए । उनले भने ‘विद्यालयमा शिक्षकहरुले अध्यापन त गराईरहनु भएको छ त्यसमा थप कम्युटर र प्रोजेक्टरको माध्ययमबाट शिक्षण गर्दा बढी प्रभावकारी हुन्छ ।’

संस्थाले सहयोग गरेको सामाग्रीको सही सदुपयोग गरी बालवालिकाले केही सिक्ने अवसर प्राप्त भएको अवस्थामा हामीले सहयोग गरेको अर्थ रहने सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेम राज जोशीले बताए । उनले भने ‘पढाईको ईतिहास हेर्दा पुस्ता अनुसार परिवर्तन शिल छ अहिलेको कम्यूटर बाट शिक्षण क्रियाकलाप बढाउनु अहिलेको आवश्यकता हो । यसमा विद्यालयले पनि सहयोग गर्नुपर्छ । हामीले सहयोग गरेको सामाग्रीको सही सदुपयोग होस ।’

सामुदायिक विकास केन्द्र डोटीले गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सामुदायिक विकास परियोजना अन्र्तगत शिक्षा, वालसंरक्षणमा, बालविबवह लागयतका विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ ।