सार्वजनिक शिक्षा सुधारमा प्राथमिकता : कार्यवाहक प्रम पोखरेल
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताएका छन् । तारकेश्वर...