शिक्षा प्रणाली सुधार गर्नुपर्ने : कार्यवाहक मुख्यमन्त्री
काठमाडौं । प्रदेश नं ३ का कार्यवाहक मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शिक्षा प्रणाली सुधार्नुपर्ने बताएका छन् । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक...