विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन भएनन्
काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन हुनसकेका छैनन् । विद्यालय समायोजनपछि कार्यरत शिक्षकको समेत समायोजन गर्नुपर्ने भएकाले समायोजन गर्न नसकिएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।...