विश्वविद्यालयलाई जीवनको पाठशाला बनाउनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला नबनाई जीवनको पाठशाला बनाउनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयकोे आज ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा आयोजित ४४औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले...