विद्यालय बन्द गराउने जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालय बन्द गराउने जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिएको छ । आइतबार साँझ एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्ति सुरक्षा...