उमाविमा थप दरबन्दी व्यवस्थाको माग सहित शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडौं । उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रम अनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ । साविकका उच्च माविमा कार्यरत देशभरका...