लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ । लुम्बिनीमा उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औँ न्युज...