२३ कार्तिक २०८१, शुक्रबार
२०५६ सालदेखि कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीलाई परीक्षा दिने मौका
काठमाडौँ । २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि...