निम्न माध्यमिक तह : विज्ञान र अंग्रेजी विषयको नतिजा सार्वजनिक
काठमाडौँ । निम्न माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको कम्प्युटर विज्ञान र अंग्रेजी विषयको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी...