शिक्षामा नीतिगत सुधार नभई देशमा सुधार हुँदैन : उपकुलपति बराल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. केशरजंग बरालले शिक्षामा नीतिगत सुधार नगरी देशमा सुधार हुन नसक्ने बताएका छन् । नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको...