शिक्षा मन्त्रालयले रोक्यो तीन कलेजमा विद्यार्थी भर्ना (सूचीसहित)
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको छ । शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित...